कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

जाजरकोट


Prakash Dhami

कार्यालय प्रमुख

महेश आचार्य

कार्यालय प्रमुख
Nirmal

सूचना अधिकारी

टोप बहादुर नेपाली

सहायक स्तर पाँचौ (प्रा स)
9848209901

Agriculture Information Monitoring And Management System

 

हाम्रो बारेमा

कृषिमा आश्रित कृषकहरुका विविध समस्याहरु मध्यनजर राखी विद्यमान सिमित श्रोत, साधनहरुको समुचित सदुपयोग गरी उन्नत प्रविधि प्रचार– प्रसार एवं उत्पादन तथा उत्पादकत्व बृद्धिबाट कृषकको जीवनस्तर उकास्ने अभिप्रायले वि.सं. २०३४ सालमा स्थापना भएको जिल्ला कृषि विकास कार्यालयको नाम स्थापना भएको यो संस्था राज्य संघियतामा प्रवेश गरे सँगै कृषि ज्ञान केन्द्रका नामले र कर्णाली प्रदेश सरकारको मिति २०७६ साल भाद्र ५ गतेको निर्णय अनुसार कृषि विकास कार्यालयको नामले स्थापित यस कार्यालयले कृषकहरुलाई दिगो आधुनिक खेती प्रणाली सम्बन्धी ज्ञान एवं सिप प्रदान गर्दै आएको छ । परम्परागत खेती प्रणालीबाट देशको बढ्दो जनसंख्याको लागि चाहिने खाद्यान्न पूर्ति गर्न सम्भव नभएकोले कृषकको चाहना अनुसार कार्यक्रम तर्जुमा गरी खाद्यान्न फलफूल खेती, दलहन, तेलहन र तरकारी खेती व्यवसायको दिगो विकास गर्ने उद्देश्यले कृषि विकासको नीति र कार्यक्रम अनुसार कृषक समूह, कृषि सहकारी तथा निजी उद्धमी कृषकहरुमार्फत सञ्चालन गर्दै आएको छ ।
यस जाजरकोट जिल्लालाई मध्य पहाडी क्षेत्र भनियता पनि यहाको भौगोलिक, हावापानी र मौसम तिन प्रकृतिको (उपोष्ण, समशितोषण र शितोष्ण) पाईने भएकोले भौगोलिक, जलवायु तथा कृषि जैविक विविधता, विभिन्न प्रकारका जडीबुटी र स्थानीय प्राविधिक ज्ञान तथा प्रविधिको खानीको रुपमा लिन सकिन्छ । यी प्राकृतिक संपदाको सुरक्षाका साथै विविधताको सहि तथा अधिकतम उपयोगबाट जाजरकोट जिल्लाको कृषि पेशामा संलग्न कृषकका साथै अन्य जनताहरुको खाद्य सुरक्षामा आत्मनिर्भर बनाउन र कृषि व्यवसायीकरणमा रुपान्तरण गरी जिवनशैलीमा अभिबृद्धि गरी गरिवी निवारणमा सहयोग पु¥याउनु आजको प्रमुख आवश्यकता हो । जलवायु परिवर्तनका कारण हाल विश्वले भोगिरहेको खाद्य संकटको अवस्था तथा जाजरकोटको विविधताको उपयोग गर्दै संभाव्य क्षेत्रमा जिल्ला बाहिर तथा विदेशमा निर्यात गर्न सकिने कृषि उपजहरुको व्यवसायिक उत्पादन गरी गरिवी निवारणमा टेवा पु¥याउनु बर्तमान उत्तिकै आवश्यकता देखिएको छ । जिल्लाको समष्टिगत कृषि क्षेत्रमा सुधार ल्याई उपलब्धिमुलक बनाउन कृषि क्षेत्रले लिने लक्ष, उद्देश्य, कार्यनीति र कार्यक्रमलाई नयाँ सोचको आधारमा तय गरिएको छ । 


थप हेर्नुहोस्

कानूनी दस्तावेज
शीर्षक डाउनलोड
राष्ट्रिय खाद्य स्वच्छता नीति २०७५
राष्ट्रिय चिया नीति २०५७
राष्ट्रिय भुमि प्रयोग नीति
राष्ट्रिय मल नीति २०५८
राष्ट्रिय कृषि-वन नीति २०७६
कृषि प्रसार कार्यक्रम संचालन तथा नर्म्स, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
राष्ट्रिय-सहकारी-विकास-बेा्र्ड ऐन २०४८
नेपाल-कृषि-अनुसन्धान-परिषद् ऐन २०४८
खाद्य अधिकार तथा खाद्य सम्रभुता ऐन, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कार्यक्रम संचालन तथा ब्यबस्थापन एकिकृत कार्याबिधि २०७७
व्यावसायिक कृषक प्रोत्सहान कार्यक्रम स‌ंचालन कार्यबिधि २०७५
Approved karyabidhi
ग्रामिण कृषि सडक निर्माण तथा मर्मत संभार कार्यविधि, २०७५
कृषि सिंचाइ कार्यविधि, २०७५
अर्गानिक मोडल कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५
एकिकृत कार्यविधि २०७७
आय आर्जन बृद्धि सम्बन्धि कार्ययोजना (द्धन्दपिडीत, घाईते, अपाङ्ग, शहिद परिवार) २०७७
मुख्य मन्त्री महिला आयआर्जन कार्यविधि २०७८
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
सूचना तथा समाचारहरु
शीर्षक डाउनलोड
कृषि यान्त्रीकरण कार्यक्रम सँचालनका लागी प्रस्ताव आब्हान सम्बन्धी सूचना
विभिन्न कार्यक्रमको सूचना
बिज्ञापन रद्ध गरिएको सूचना ।
बिभिन्न कार्यक्रममा प्रस्ताव पेश सम्बन्धि सूचना
मागमा आधारित कार्यक्रममा प्रस्ताव पेश सम्बन्धि सूचना
थप हेर्नुहोस्
थप हेर्नुहोस्

© 2020 Copyright : कृषि विकास कार्यालय, जाजरकोट
Last Updated: 2021/03/21
Developed By: Ninja Infosys Pvt. Ltd.