राष्ट्रिय आर्थिक गणना २०८२ अर्गानिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यवसायीक, मर्यादित र प्रतिस्पर्धि बनाइ कृषकहरुको आय वृद्धि गर्ने
अर्गानिक कृषिको माध्यमबाट स्वच्छ, स्वस्थ, पोषणयुक्त खाद्यान्न, तरकारी, फलफूल, मसुरो,बेसार तथा भटमासको उत्पादन वृद्धि गरी आय आर्जन र रोजगारी सिर्जना गर्दै सम्बृद्ध जाजरकोट, सुखी जाजरकोट वासीको प्रत्याभुति दिने।
१. सिंचाईको क्षेत्र बढाउँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने २. तुलनात्मकरुपमा लाभ दिने कृषि उपज (तरकारी, फलफूल, बेसार, मह, च्याउ र भटमास) बालीको प्रवर्द्धन गरी कृषि क्षेत्रलाई प्रतिस्पर्धि बनाउने ३. प्राङ्गारिक खेतीलाई आत्म साथ गर्दै रैथाने बाली र जैविक विविधताको संरक्षण र सम्बर्द्धन गरी वातावरण मैत्री कृषि प्रवर्द्धन गर्ने